Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • प्रशासनले भन्यो – देउसीभैलोलाई ५०१ रुपैयाँभन्दा धेरै दक्षिणा नदिनू

    प्रशासनले भन्यो – देउसीभैलोलाई ५०१ रुपैयाँभन्दा धेरै दक्षिणा नदिनू

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 1.8K
    SHARES

    रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन आग्रह गरेको छ ।

    तोकिएको भन्दा धेरै दक्षिणा दिएमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।



    तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो ।



    यस्तै जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार