काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त बनेका छन् । उनको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन् । उनका छोरा अभिषेकले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् ।
अमिताभ बच्चनको परिवारका चार जनालाई कोरोना संक्रमण भएकोमा बुहारी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या यस अगाडि नै डिस्चार्ज भएका छन् । अभिषेकको पछिल्लो अबस्थाबारे जानकारी गराईएको छैन ।
?? my father, thankfully, has tested negative on his latest Covid-19 test and has been discharged from the hospital. He will now be at home and rest. Thank you all for all your prayers and wishes for him. ??
— Abhishek ???????? (@juniorbachchan) August 2, 2020
Leave a Reply