Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमिताभ बच्चन कोरोना मुक्त

    अमिताभ बच्चन कोरोना मुक्त

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 5.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त बनेका छन् । उनको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन् । उनका छोरा अभिषेकले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् ।

    अमिताभ बच्चनको परिवारका चार जनालाई कोरोना संक्रमण भएकोमा बुहारी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या यस अगाडि नै डिस्चार्ज भएका छन् । अभिषेकको पछिल्लो अबस्थाबारे जानकारी गराईएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार