Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • भारतविरुद्ध पाकिस्तानलाई पहिलो झट्का, अब्दुल्लाह शाफिक आउट

    भारतविरुद्ध पाकिस्तानलाई पहिलो झट्का, अब्दुल्लाह शाफिक आउट

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 741
    SHARES

    काठमाडौं । भारतसँग टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानलाई पहिलो झट्का लागेको छ ।

    एकदिवसीय विश्वकपको समूह चरणको तेस्रो खेलमा पाकिस्तानले आठौं ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको हो ।



    अब्दुल्लाह शाफिकलाई मोहम्मद सिराजले आउट गरेका हुन् । शाफिकले २४ बलमा २० रन बनाए ।



    पाकिस्तानले अहिले १० ओभरमा एक विकेट क्षतिमा ४९ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार