Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : अस्ट्रेलियाको लगातार दोस्रो हार, दक्षिण अफ्रिकाको दोस्रो जित

    एकदिवसीय विश्वकप : अस्ट्रेलियाको लगातार दोस्रो हार, दक्षिण अफ्रिकाको दोस्रो जित

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 558
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो हार बेहोरेको छ ।

    बिहीबार भएको खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो ।



    दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।



    यसअघि क्वीन्टन डी ककले विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार