Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान भिड्दै

    विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 849
    SHARES

    काठमाडौं आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत अफगानिस्तान खेल्दैछन् यो खेल दिल्लीमा नेपालीसमयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ

    भारतले पहिलो खेलमा अस्ट्रेलियालाई विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग विकेटले पराजित भएको थियो भारतले तेस्रो खेल शनिवार पाकिस्तानसँग खेल्नेछ हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई विकेटले हरायो



    पाकिस्तानको लगातार यो दोस्रो जित हो पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो त्यस्तै, हिजो नै भएकोअर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हराएको थियो



    एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत अफगानिस्तान खेल्दैछन् यो खेल दिल्लीमा नेपालीसमयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ

    भारतले पहिलो खेलमा अस्ट्रेलियालाई विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग विकेटले पराजित भएको थियो भारतले तेस्रो खेल शनिवार पाकिस्तानसँग खेल्नेछ हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई विकेटले हरायो

    पाकिस्तानको लगातार यो दोस्रो जित हो पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो

    त्यस्तै, हिजो नै भएकोअर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हराएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार