Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • यस वर्षको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई

    यस वर्षको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ ।

    मदन पुरस्कार गुठीको आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।सैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ ।



    दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।



    विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपालु तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादकु पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार