Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सन्दीप लामिछानेबाट पीडित युवती अस्पताल भर्ना, भएको के हो ?

    सन्दीप लामिछानेबाट पीडित युवती अस्पताल भर्ना, भएको के हो ?

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 3.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती अस्पताल भर्ना भएकी छन् ।

    चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गर्दा बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिउको हो ।



    काठमाडौं प्रहरीका अनुसार तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि उनले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको छ ।



    उनी नर्भिक अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ । अहिले बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार