काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती अस्पताल भर्ना भएकी छन् ।
चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गर्दा बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिउको हो ।
काठमाडौं प्रहरीका अनुसार तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि उनले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको छ ।
उनी नर्भिक अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ । अहिले बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
Leave a Reply