Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • एमालेलाई महामन्त्री शर्माले भने – संसदमा हामी बहस गर्न तयार छौं, आवेगलाई निषेध गरौं

    एमालेलाई महामन्त्री शर्माले भने – संसदमा हामी बहस गर्न तयार छौं, आवेगलाई निषेध गरौं

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 624
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालले आवेगमा संसद अवरुद्ध गरेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहमा बोल्दै महामन्त्री शर्माले यस्ता बताएका हुन् ।



    उनले प्रतिपक्ष नेकपा एमालेले राजनीतिको मञ्चमा पनि विवेकलाई नै केन्द्रमा राखेर आवेगलाई अलिकति निषेध गरिदिने हो भने भोलि नै अवरुद्ध संसद् सुचारु हुने बताए ।



    संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताउँदै उनले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार