Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे अध्यक्ष दाहाल

    प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे अध्यक्ष दाहाल

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल जारी रहेको छ ।

    प्रधानमन्त्रीसँग छलफल गर्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।



    विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार