काठमाडौं । शेयरबजार सोमबार बन्द रहने भएको छ ।
वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।
अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
हिमचुली मिडिया प्रा. लि. इमेल: [email protected] फोन नम्बर: +977- 01-4526373 (9851137729, 9851148387) ठेगाना: न्यू प्लाजा, पुतलीसडक, काठमाडौं दर्ता नम्बर: 1695/076/077
सञ्चालक/प्रबन्ध निर्देशक सुशील न्यौपाने कार्यकारी सम्पादक कुमार भण्डारी
डेक्स सम्पादक पूर्ण बहादुर साउद प्रमुख सम्वाददाता जनकसिंह धामी रामनारायण यादब (मधेश प्रदेश)
Leave a Reply