Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • शेयर बजार ४३ अंकले बढेर १९ सय विन्दुभन्दा माथि, ९३ करोडमा खुम्चियो कारोबार

    शेयर बजार ४३ अंकले बढेर १९ सय विन्दुभन्दा माथि, ९३ करोडमा खुम्चियो कारोबार

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 726
    SHARES

    काठमाडौं । शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ ।

    आज बुधवार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।



    आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ ।

    आज दुई सय दश कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ । सबै समूहका उपसूचक बढेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार