काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन गर्दैछन् ।
उनले आज (मंगलबार) दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमार्फत उनले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।
पछिल्लो समय बैंक तथा लघुवित्तप्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको चर्को ब्याजदर, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्या बढ्दै गएको छ ।
Leave a Reply