काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअुनसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा छ भने दोस्रोमा ब्राजिल छ।
यी हुन् बढी संक्रमित भएका १० मुलुक
अमेरिका–२४,६७,५५४
ब्राजिल –१२,७४,९७४
रूस– ६,१९,९३६
भारत–५,०८,९५३
बेलायत–३,१०, ८३६
पेरू– २,७२,३६४
चिली–२,६३,३६०
स्पेन–२,४७,९०५
इटाली–२,३९,९६१
चीन–८५,१७२
Leave a Reply