Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु

    अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 789
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको शितगंगा नगरपालिका-३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो।



    अरिंगालको टोकाइबाट उनी गम्भीर घाइते भएकी थिइन्। सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार