Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गौरीफण्टा नाकाबाट सयाैंकाे संख्यामा भित्रिए नेपाली

    गौरीफण्टा नाकाबाट सयाैंकाे संख्यामा भित्रिए नेपाली

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    कैलाली । नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट सयाैंकाे संख्यामा नेपाली भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । उक्त नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् ।

    कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टिनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।



    सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टिनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु¥याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टिनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार