Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गभर्नर अधिकारीको रिट हेर्दाहेर्दैमा

    गभर्नर अधिकारीको रिट हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं ।गभर्नर महाप्रसाद अधिकारीको रिट हेर्दाहेर्दैको सूचीमा राखिएको छ ।

    मंगलबार सुनुवाइ नसकिएपछि अधिकारीको रिट हेर्दाहेर्दैमा राखिएको हो ।



    सरकारले छानबिन थालेपछि निलम्बनमा परेका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै छानबिन रोक्न माग गरेका थिए ।



    उक्त रिटमाथि वैशाख ६ गते सुनुवाई हुँदा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छानबिन रोक्न आदेश दिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार