जनकपुरधाम । धनुषामा विषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको सबैला नगरपालिका वडा नम्वर ७ बस्ने विक्रम रायको ७ वर्षीय छोरा शेखर रायको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।
Leave a Reply