Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • लेनदेन र चोरी मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

    लेनदेन र चोरी मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.2K
    SHARES

    कैलाली । धनगढीमा लेनदेन र चोरी मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ गरेका छन् ।

    पक्राउ पर्नेमा लेनदेन मुद्धाका राकेश राना र चोरी मुद्दाका बिपिन मल्ल रहेका छन् ।



    लेनदेन मुद्दामा ९५ हजार ८३० जरिवाना र ६ महिना कैद सजाय भई फरार रहेका धनगढी १० का २९ वर्षीय राकेश राना र चोरी मुद्धामा ६ हजार जरिवाना, ३ महिना कैद सजाय पाएका बिपिन मल्ललाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    रानालाई कैलाली जिल्ला अदालतको मिति २०७८/०९/२३ गते आदेशले र मल्ललाई मिति २०७६/०३/१८ गतेको फैसलाले उक्त सजाय सुनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार