Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्रीको मतगणना : कसले बनाए अग्रता ?

    कांग्रेस सहमहामन्त्रीको मतगणना : कसले बनाए अग्रता ?

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ ।

    पछिल्लो मत परिणाम अनुसार ७०० मत मत गनिसक्दा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको मत गनिसक्दा विकास लामाले २८९ मत तथा भीष्मराज आङ्देम्बेले ३९७ मत प्राप्त गरेका छन् ।



    बिहीबार नै महामन्त्रीको मतगणना सकिएको छ। कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।



    कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ विजयी भएका छन् भने सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार