Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस निर्वाचन : ३४०० मत खस्यो

    कांग्रेस निर्वाचन : ३४०० मत खस्यो

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 846
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ।

    मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।



    मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो। दुबै उम्मेदवार राष्ट्रियसभा गृहमा भइरहेको निर्वाचनस्थलमै खटिएर मत मागिरहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार