Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेरोविरुद्ध हालसम्म कुनै पनि निकायबाट कसुर ठहर भएको छैन : प्रभुशमशेर जबरा

मेरोविरुद्ध हालसम्म कुनै पनि निकायबाट कसुर ठहर भएको छैन : प्रभुशमशेर जबरा

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । अनलाइननेपाल डटकममा प्रकाशित समाचारलाई लिएर प्रभुशमशेर जबराले असहमति जनाएका छन् ।

अनलाइननेपाल डटकममा २०८२ चैत २७ गते ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिंदै प्रभुशमशेर, आइपेक्स मलदेखि विदेशसम्म लगानी विस्तार’ शिर्षकमा प्रकाशित समाचारलाई लिएर उनले असहमति जनाएका हुन् । 

उनले त्यसअघि प्रकाशित भएका समाचारहरुमा समेत असहमति जनाएका छन् । 

अनलाइननेपालको आधिकारिक इमेलमा खण्डन पठाउँदै उनले उक्त समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

प्रचलित कानूनको अधिनमा रही आफ्नो पेशा व्यवसायी सञ्चालन गर्दै आजका मितिसम्म कुनै पनि गैरकानूनी सम्पत्ति आर्जन नगरेको भन्दै उनले हालसम्म कुनै पनि निकायबाट आफूलाई कसुर ठहर नभएको दावी गरेका छन् । 

यस्तो छ उनको खण्डन पत्र 

prabhu.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077