Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दिउँसो तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन्। 

राष्ट्रपतिले दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान पनि गरेका छन्।

यस्तै आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077