Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । 

अस्वस्थ भएपछि उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

अस्पतालका निर्देशक डा। रत्नमणि गजुरेलका अनुसार उपराष्ट्रपति यादवमा उच्चरक्तचाप र पेट ग्यास भरिएको छ। 

अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको गजुरेलले जानकारी दिए।
उपराष्ट्रपति यादवको उपचारमा डा। गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ  संलग्न छन् ।

यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077