Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व युवराज पारस शाह अस्पताल भर्ना

पूर्व युवराज पारस शाह अस्पताल भर्ना

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । 

बिहीबार बिहान शाहलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

केही वर्षअघि शाहको मुटुमा जडान गरिएको पेस मेकरले काम गर्न छोडेपछि आकस्मिक उपचारका क्रममा नर्भिक अस्पताल लगिएको थियो ।

शाहको स्वास्थ्य उपचारपछि नर्मल वार्डमा सार्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

यसअघि पनि उनको उपचार त्यहीँ भएको थिय

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077