Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजनीतिमा ऋषि धमलाको इन्ट्री, रौतहट–४ बाट उम्मेदवारी दिने

राजनीतिमा ऋषि धमलाको इन्ट्री, रौतहट–४ बाट उम्मेदवारी दिने

मंगलवार , माघ ६, २०८२

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार बन्ने भएका छन् ।

धमला पत्रकारिता छोडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका हुन् ।

आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव लड्ने छन् ।

उनले रौतहट–४ मा स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077