Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा जाने श्रमिकको बढेको मेडिकल शुल्क खारेज

वैदेशिक रोजगारीमा जाने श्रमिकको बढेको मेडिकल शुल्क खारेज

शनिवार , पौष ५, २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् ।

शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट ६ हजार पाँच सय रूपैयाँ रहेको मेडिकल शुल्क बढाएर ९ हजार ५०० रूपैयाँ पुर्‍याएका थिए ।

विशेषज्ञ समितिको सिफारिसका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको विभिन्न ३४ प्रकारका परीक्षण गर्ने गरी ९ हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077