Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धोबी खोलामा भेटिएको शवको पहिचान खुल्यो

धोबी खोलामा भेटिएको शवको पहिचान खुल्यो

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । काठमाडौंको धोबी खोलामा आज बिहान मृत फेला परेका पुरुषको सनाखत भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे मण्डनदेउपुर नगरपालिका-१ का ५० वर्षका ललित गिरी रहेका छन् ।

शंखमूल बस्दै आएका उनी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत फेला परेका थिए। गिरीको शवको उनको श्रीमतीले सनाखत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077