Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

झापामा वयस्क जङ्गली हात्ती मृत फेला

झापामा वयस्क जङ्गली हात्ती मृत फेला

शनिवार , आश्विन ४, २०८२

झापा । झापामा एक जङ्गली हात्ती मृत फेला परेको छ । जिल्लाको मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टम भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए ।

के कारणले हात्ती मर्‍यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077