Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो गएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिननजिकै तुइन खोलाछेउमा फेरि ठूलो पहिरो गएको हो । पहिरो जानेक्रम जारी रहेको हटाउन समस्या भएको छ ।

हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध छ । १४ घण्टादेखि सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

पहिरो झर्नेक्रम अझै जारी छ ।  यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077