Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर [सूचनासहित]

राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर [सूचनासहित]

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको छ ।

विभागले लोक सेवा आयोगको सहमति लिएर खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।

विभागका अनुसार अनुसन्धान अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी सरह) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी सरह) पदमा समावेशी प्रावधानअनुसार दरखास्त माग गरिएको छ। कुल गरेर ९० जना माग भएको छ ।

इच्छुक उम्मेदवारले आगामी असोज १२ गतेभित्र विभागको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077