Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कैलालीको खुटिया नदीमा डुबेर ४ किशोरको मृत्यु

कैलालीको खुटिया नदीमा डुबेर ४ किशोरको मृत्यु

बिहिवार , भाद्र १२, २०८२

कैलाली । कैलालीमा नदीमा डुबेर ४ जना किशोरको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका-९ सेहेरीस्थित खुटिया नदीमा डुबेर ४ जना को मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नजिक खुटिया खोलामा सात जना पौडी खेल्न गएका थिए । सातमध्ये चार जना डुबेर बेपता भएका थिए । चारै जनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा १७ वर्षका सक्षम जोशी, १५ वर्षका जेब भण्डारी, १७ वर्षका जाबेज भण्डारी, १७ वर्षका प्रतिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077