Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

बुधबार दिउँसो गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३८ वर्षीय दिपक बिष्ट गम्भीर घाइते भएका थिए।

उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077