Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पशुपति परिसरमा एक महिला मृत फेला

पशुपति परिसरमा एक महिला मृत फेला

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपति परिसरमा एक महिला मृत फेला परेकी छिन् ।

आज बिहान पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ बर्षिया महिला मृत फेला परेकी हुन् ।

मृत फेला परेकी महिलाको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077