Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एमाले पार्टी कार्यालय अगाडि शिक्षक महासंघको धर्ना

एमाले पार्टी कार्यालय अगाडि शिक्षक महासंघको धर्ना

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं। शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालय अगाडि धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय च्यासलमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

शिक्षक महासंघले हिजो नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिएको थियो । त्यसै गरी २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077