Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

शिक्षक महासंघद्धारा नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघद्धारा नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा धर्ना

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ।

त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077