काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ ।
मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
सोहीअनुसार महानगरले सबै जनप्रतिनिधिलाई खबर गरिसकेको छ ।
बैठकबाट आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएर समय भएमा आजै त्यसको स्वीकृति गर्ने तयारी छ ।