Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

बिहिवार , आषाढ २६, २०८२

कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-९ पयलगाउँ बस्ने २२ वर्षीय धुरू सिंह लुहारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077