Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नवनियुक्त उपकुलपति प्राडा. अर्यालले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त उपकुलपति प्राडा. अर्यालले लिए पद तथा गोपनीयताको सपथ

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा. दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति प्राडा. अर्यालले सपथ लिएका हुन्।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए। 

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट प्राडा. अर्याललाई आज नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077