Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयल निगमको नाफा ९ अर्ब ५५ करोड पुग्यो

आयल निगमको नाफा ९ अर्ब ५५ करोड पुग्यो

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

निगमको ४३औँ वार्षिक साधारणसभामा यो जानकारी सार्वजनिक गरिएको हो।

निगमले उक्त वर्ष ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९र८० मा निगमले ३ खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077