Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतको मणिपुरमा लागू भयो 'राष्ट्रपति शासन' !

भारतको मणिपुरमा लागू भयो 'राष्ट्रपति शासन' !

बिहिवार , फाल्गुण १, २०८१

एजेन्सी । भारतको मणिपुरमा राष्ट्रपति शासन लागू भएको छ ।

केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गर्दै मणिपुरमा राष्ट्रपति शासन लागू भएको जानकारी गराएको हो ।

यसअघि, आइतबार मुख्यमन्त्री एन बिरेन सिंहले पदबाट राजीनामा दिएका थिए ।

राज्यमा लामो समयदेखि जातीय हिंसा जारी रहेकाले उनी हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077