Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • गभर्नर अधिकारी भन्छन् – बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेका छन्

    गभर्नर अधिकारी भन्छन् – बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेका छन्

    अनलाइन नेपाल
  • सोमबार, ७ माघ २०८१
  • 264
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेको बताएका छन्।

    काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।



    उनले बैङ्किङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए ।

    उनले वर्तमान समयमा बैङ्किङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाए ।

    पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार