Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एकाबिहानै पश्चिम नेपाल हल्लियो

एकाबिहानै पश्चिम नेपाल हल्लियो

शनिवार , पौष ६, २०८१

बाजुरा । शनिबार बिहानै पश्चिम नेपालमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५.२ रेक्टर स्केलको भूकप्प गएको हो ।

भूकप्प बिहान ४ः१४ बजे गएको बताइएको छ । भूकम्पको धक्का सुदूरपश्चिम, कर्णालीसँगै छिमेकी भारतका केही जिल्लामा समेत महसुस भएको जनाइएको छ ।

भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

भूकम्पपछि मानिसहरू बिहानै घरबाहिर निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077