Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जनकपुरको दुर्गा मन्दिरमा एक पुरुषको शव फेला

जनकपुरको दुर्गा मन्दिरमा एक पुरुषको शव फेला

शुक्रवार , पौष ५, २०८१

जनकपुरधाम । जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो।

धनुषा प्रहरीका अनुसार उनको पहिचान भने भइसकेको छैन ।

घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077