Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा अधिकारी निर्वाचित

नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा अधिकारी निर्वाचित

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

प्रेस सेन्टर निकटका अधिकारीले सत्ता गठबन्धन निकट उम्मेदवार रामकृष्ण ज्ञवालीलाई पराजित गरेका हुन्।

महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । निर्वाचनबाट अन्य पदाधिकारीमा प्रेस युनियन र चौतारी निकटका निर्वाचित भएपनि कोषाध्यक्षमा भने प्रेस सेन्टरका अधिकारीले बाजी मारे।

औपचारिक घोषणा गर्न बाँकी भएपनि अध्यक्षमा गठबन्धनका उम्मेदवार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077