Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आज काठमाडौंमा यो वर्षकै बढी चिसो, २ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम

आज काठमाडौंमा यो वर्षकै बढी चिसो, २ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।

मौसम विज्ञान विभागका अनुसार निरन्तर घटिरहेको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको हो । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

यसअघि बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको थियो ।

शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077