Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल आउँदै चिनियाँ धर्मगुरु पन्चेन

नेपाल आउँदै चिनियाँ धर्मगुरु पन्चेन

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । चीन सरकारले तयार पारेका धर्मगुरु नेपाल आउँदै छन् ।

भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेका हुन् ।

नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’मा सहभागी हुन उनी यहँ आउन लागेको बताइएको छ ।

यही डिसेम्बर १२ (बिहीबार) देखि १५ (आइतबार) सम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077