Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लुम्बिनीविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता

लुम्बिनीविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको चितवनले दोस्रो ओभरमै दुई विकेट लिएको हो ।

चितवनका रिजन ढकालले दुई विकेट लिए । उनले आशुतोष घिरैया र उन्मुक्त चन्दलाई आउट गरे । पहिलो विकेटका रुपमा आशुतोष एक रनमा आउट भए भने उन्मुक्त चन्द शुन्य रनमा आउट भए ।

यो समाचार तयार पार्दासम्म लुम्बिनीले ३ ओभरमा दुई विकेटको क्षतिमा ५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077