Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आज दमकको १८ तले ‘भ्यु टावर’ उद्घाटन गर्दै प्रधानमन्त्री ओली

आज दमकको १८ तले ‘भ्यु टावर’ उद्घाटन गर्दै प्रधानमन्त्री ओली

आइतवार , मंसिर २३, २०८१

झापा । झापाको दमकमा दुई अर्ब रुपैयाँको लागतमा निर्माण भएको १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्दैछन् ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।

यस टावरको शिलान्यास पाँच वर्ष पहिले ओलीले गरेका थिए। टावरको निर्माण एक वर्षअघि सकिएको थियो ।

अब, उद्घाटनपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077